बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेर चार घर भत्किए

बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेर चार घर भत्किएकाे छ । समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *