जीवन रक्षाको लागि अनिशा लोप्चनको यस्तो दर्दनाक गुहार रुनेछ सबैको मन

कलिउडहंगामा डटइन्फो :
खानीखोला गाउँपालिका ४ जगथलीका अनिशा लोप्चानको दुबै मिर्गौला फेल भई विगत ८ बर्ष देखि डाइलेसिस गर्दै हाल हप्ताको ३ पटक अनिवार्य डाइलेसिस गर्नुपरेको र छिटो भन्दा छिटो दुबै मृगौला प्रत्यारोपण गर्नु परेको हुँदा उनले जीवन रक्षाको लागि सबै संग केहि आर्थिक सहयोगको अपिल गरेका छन् |

उनको लागि काभ्रे सेवा समाज मलेसियाले आर्थिक सहयोग जुटाउने अभियान समेत चलाएको छ | “सेवा नै धर्म हो धर्म नै कर्म हो” भन्ने मूल नाराको साथमा ” काभ्रे सेवा समाज मलेसियाले “अनिशा लोप्चन बचाऊ अभियान” चलाएको हो |

यस्तै काभ्रे सेवा समाज मलेसियाले अनिशाको जीवन रक्षाको लागि देशमा तथा विदेशमा रहनुभएका सबै नेपालीहरु संग अपिल समेत गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *