फिल्म ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक ( भिडियो सहित )

फिल्म ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रम गरी ‘राधा पियारी’ बोलको गीत राजधानीमा सार्वजनिक गरिएको हो ।गीतलाई भिमफेदी गाइजले कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका कलाकारहरू सन्तोष पन्त, तइयब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल गुरुङ लगायतका कलाकारहरू फिचर छन् । फिल्ममा समावेश गरिएको ‘राधा पियारी’ गीतमा शम्भुजित बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ भने सङ्गीत शम्भुजित बास्कोटाको र शब्द श्रीपुरुष ढकाल र दयाराम पाण्डेको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *