आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आर्यन र सृष्टिबीचको प्रेम र द्वन्द्व देख्न सकिन्छ । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायांकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ । असोज ५ गते प्रदर्शनमा आउने चलचित्रमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *