आजदेखि नेपाली चलचित्र ‘मेरी मामु’ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । यम थापा निर्देशित चलचित्र बाल मनोविज्ञानमा आधारित छ । चलचित्रमा बाल कलाकार आयुव सेनको मुख्य अभिनय रहेको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्। आयुव उनैका छोरो हुन् । चलचित्रका लागि आयुवले मण्डला थियटरमा अभिनय पनि सिकेका थिए । चलचित्रमा भने आयुवसँगै अभिनेत्री अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गरुङ लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *