आशालाग्दो रुपमा उदाएका गायक जनक ताम्राकारको ‘लौ लौ सररर’ बोलको गीत चर्चामा (भिडियो सहित)

पछिल्लो समय निकै आशालाग्दो रुपमा उदाएका गायक जनक ताम्राकारको ‘लौ लौ सररर’ बोलको गीत अहिले चर्चामा छ । प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारले संयुक्त रुपमा गीतलाई सार्वजनिक गरेका हुन् । दाजु महेशको शब्द संगीतमा भाई जनकले सुमधुर आवाज भरेका छन् । पृथक यो गीतमा डोटेली र नेपाली भाषाको संयोजन पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा दर्शक स्रोताका लागि फरक स्वाद पस्किरहेका छन् । यो गीत पनि निकै नै रुचाइएको गायक जनक ताम्राकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *