कलंकीको ‘अण्डरपास वे’ दुई महिनापछि मात्रै औपचारिक उद्घाटन हुने

कलंकीको ‘अण्डरपास वे’ दुई महिनापछि मात्रै औपचारिक उद्घाटन हुने भएको छ। दुई हप्ता अघि संचालनमा आएको उक्त अण्डरपास वे ५ दिनमा नै बन्द गरिएको थियो। त्यसलाई बुधबार देखि पुन संचलनमा ल्याइएको छ। कलंकीमा सडक जाम बढेपछि बुधबार बाट पुनः संचालनमा ल्याइएको हाे।अन्डर पासको औपचारिक उद्घाटन भने दुई महिना पछि मात्रै गरीने आयोजना प्रमुख चन्द्रप्रकाश भण्डारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *