अशोक दर्जी जस्तै हाउभाउ भएका यी बालक, जसले गाए अशोक कै शैलीमा गीत (भिडियो हेर्नुहोस)

काठमाडौं।पूर्वको मुख्य व्यापारिक सहर बिराटनगरमा जितिया पर्बको अवसरमा आयोजित जितिया महोत्सबमा कक्षा ७ मा अध्यनरतमा सागर कुमार राजबंशीले सबैको मन छुने गित गाएर चकित बनाएका छन् । सुमधुर आवाजका धनि सागरको गायिकिमा यदाकदा आसोक दर्जीको जस्तै टोन सुन्न सकिन्छ ।

सागरले महोत्सबमा उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुको आगाडि को होला त्यो थ्री बोलको गीत गाएर सुनाएका थिए । अशोक कै हाउभाउ तथा शैलीमा सागर कुमार राजबंशीले गित गाएका छन् । उनको स्वरको तारिफ सबैले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *