लामो समयदेखि कुनै शुभ काम भएको छैन भने तपाइले भगवान गणेश लाई प्रशन्न गर्नपर्छ, कसरी ??

दुबो
दुबोले भगवान गणेशको पूजा गर्नाले उनि अधिक प्रसन्न हुन्छन्। किनकि दुबोमा अमृत हुन्छ। गणपति अथर्वशीर्षमा भनिएको छ कि जसले पनि दुबोले भगवान गणेशको पुजा गर्छ उ कुबेर समान हुन्छ।

लड्डु
लड‍्डू भगवान गणेशको मनपर्ने भोग हो। गणपति अथर्वशीर्षको अनुसार जो भक्तले उनलाई मनपर्ने भोग अर्पित गर्छ, उनीहरुमा भगवान गणेशको कृपा सधै रहन्छ र मनोकामना पनि पुरा हुन्छ। शास्त्रमा लड्डूको तुलना ब्रह्मासँग गरिएको छ।

पंचामृत
पंचामृतमा एउटा अमृत घ्यु हुन्छ । गजानन्दलाई घ्यु पनि धेरै मनपर्छ । भगवान गणेशको कृपा हासिल गर्नको लागी घ्युले गणेशजिको पुजा गर्नुपर्छ। जसले गणेशजिको घ्युले पुजा गर्छ उसको बुद्धि तेज हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *