आफ्नै दाजु र बुवाले नङ्ग्याइसकेका छन् जसलिन मथारुलाई, हेर्नुहोस् फिल्म

मुम्बइ। बिगबोसको १२ औं सिजन ६५ वर्षका भजन गायक अनुप जलोटा र उनकी २८ वर्षकी प्रेमीका जसलिन मथारुको सम्बन्धका कारण निकै चर्चामा छ । प्रिमियरका क्रममा जललिनले आफूलाई अनुप जलोटाकी शिष्या र मोडल बताएकी थिइन् । पछि उनले आफूहरु दुईबीच ३ वर्षदेखि अफेयर रहेको बताइन् । जसलिनको पृष्ठभूमि यतिमात्र होइन । जसलिनले एक बी ग्रेड (एडल्ट) फिल्ममा काम गरिसकेकी छिन् । यो फिल्ममा उनले धेरै न्यूड दृश्य दिएकी थिइन् । रोचक त के भने यो फिल्ममा जसलिनलाई नङ्ग्याउने उनका आफ्नै पिता केशर मथारु र दाजु कंवलजीत मथारु थिए अर्थात यो फिल्म उनीहरुले नै बनाएका हुन् ।

‘डर्टी बोस’ नामको यो फिल्म २०१६ मा रिलिज भएको थियो । फिल्ममा जसलिनसँगै मुख्य भूमिकामा अनुपम खेरका भाइ ६१ वर्षका राजु खेर छन् । राजु पनि जसलिनभन्दा उमेरमा ३३ वर्ष जेठा छन् । फिल्मका लेखक तथा निर्देशक जसलिनका पिता केशर मथारु हुन् र जसलिनका दाजु कंवलजीत मथारुले फिल्म निर्माण गरेका हुन् । जसलिनले यो फिल्ममा गीत पनि गाएकी थिइन् र डान्स पनि गरेकी थिइन् । जसलिनले निकै उत्तेजक दृश्य दिएको यो फिल्मले एडल्ट सर्टिफिकेट पाएको थियो । हेर्नुहोस् पूरा फिल्म –

Leave a Reply

Your email address will not be published. Required fields are marked *