कुर्ता सुरुवालमा सबैले आन्टी भन्छन्, सबैले मेरो त्यही हेर्न रुचाउँछन् : लक्ष्मी आचार्य

काठमाडौं । पत्रिकामा न्यूड तस्वीर प्रकाशित भएपछि आलोचनाको शिकार बनेकी गायक तथा मोडल लक्ष्मी आचार्यको एक अन्तर्वार्ता आएको छ । उनले अन्तवार्तामा पनि निकै उत्तेजक अभिव्यक्ति दिएकी छन् । 

गएको शुक्रबारको अंकमा कुकुरको छाउरोलेमात्र गोप्य अंग ढाकेर निवस्त्र तस्वीर छापिएपछि लक्ष्मीको जताततै आलोचना भइरहेको छ । तर, उनले अन्तर्वार्तामा भने त्यसको कुनै पश्चातप गरेकी छैनन् । उल्टै केटाहरुले हेर्ने चिज देखाउँछु भनेकी छन् हेरौ यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *