एसिया कप क्रिकेट छनोट खेलमा नेपाल युएईसँग ७८ रनले पराजित

एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो । पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सुरुमै लड्खडाएर हार भोग्न बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *