के तपाईलाई थाहा छ मुटु तथा क्यान्सर जस्ता रोगहरू पनि घरेलु उपचारबाट ठिक पार्न सकिन्छ,जानकारीका लागी पुरा पढ्नुहोस

मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती मुटुरोग बिशेषज्ञहरुले पत्ता लगाएको यो घरेलु ओखतीले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन । यो घरेलु ओखतीले शरीरको संपूर्ण बेथाहरु निको पार्छ । यो ओखती मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए ।
यो ओखतीले नशाहरु सफापार्ने, मुटुलाई सहयोग गर्ने, शरीरमा संक्रमणहुन नदिने, कलेजो सफा पार्ने, हृदयघात हुननदिने र अन्य खतरनाक रोगहरु समेत लाग्न दिदैन । आवश्यक सरदामहरु १. कागती १५ वटा२. गहुँ ४०० ग्रा ३. लशुनको केस्रा १२ वटा ४. ओखर ४०० ग्राम५. जैविक मह १ किलोओखती तयार पार्ने बिधिस्

एउटा सफा ग्लास जगमा गहुँलाई खन्याउनुहोस् । यसमा पानी हाल्नुहोस् । यसलाई पातलो सफा कपडाले छोप्नुहोस् र यसलाई १२ घण्टासम्म त्यसै छाडिदिनुहोस् । अव यो टुसा पलाएको गहुँलाई सफासँग पखाल्नुहोस् । ग्राइन्डर तथा मासु पेल्ने मशिनमा लशुन, ओखर र गहँुलाई पिस्नुहोस् ।
बोक्रासहितको पाँच वटा कागतीलाई पनि मीश्रणमा हालेर पेल्नुहोस् । अव अन्य दश कागतीको रसलाई मीश्रणमा मिसाउनुहोस् । यसमा मह मिसाउनुहोस् ।

मीश्रणलाई ग्लास जगमा खन्याउनुहोस् र यसलाई फ्रीजमा राख्नुहोस् । ओखती तीन दिनमा तयार हुन्छ ।यो घरेलु ओखतीले शरीरलाई फुर्तिलो राख्नुका साथै संपूर्ण रोगबेथाहरु सँचो पार्छ ।ओखती प्रयोग गर्ने बिधि दिनको तिन पटक, खाना खानु भन्दा अधा घण्टा अगाडी २ चम्चा ओखती सेवन गर्नुहोस् । ट्यूमर उपचारका लागि प्रत्येक दुई घण्टामा एक चम्चा ओखती सेवन गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *