यस्तो झुपडीमा बस्छन् कोरियाका पूर्व-राष्ट्रपति !, उनको घरैमा गएर रवि हेर्नुहोस् भिडियो

काठमाडौँ । राष्ट्रपति भन्दा वित्तिकै देशको उच्च ओहदाको ब्यक्ति भन्ने बुझिन्छ ।राष्ट्रपति सबै सँधै पावरमा मात्र रहँदैनन् भन्ने कुराको सबल उदाहरण दक्षिण कोरियामा देखिएको छ । देशले समृद्धिको फड्को मारेको अवस्थामा पनि कोरियाका पूर्व राष्ट्रपति लुमु लोनले आफ्नै पौरखको मात्रै कमाई खाएर राज्यबाट लाभ नलिने बताएर आफ्नो पुख्र्यौली झुपडिमा बसेर संसारलाई उदाहरण बनेर देखाए ।

उनी दक्षिण कोरियाका १६ औँ राष्ट्रपति हुन् । पूर्व विशिष्ट ब्यक्ति भइर पनि उनले राज्यबाट कुनै सुबिधा नलिई सामान्य नागरिक सरह जीवन यापन गरेर भ्राष्टाचारको बिरोध गरेका उनी अन्त्यमा आँफैले आत्महत्या गरेर यो पृथ्वी छोडेर गए । उनले आफ्नै घर नजिकैबाट आत्महत्या गरेका हुन् । भिडियो हेर्नुहोस् ::

Leave a Reply

Your email address will not be published. Required fields are marked *