भ्रुण हत्या महा अपराध हो ! यो संदेश मुलक भिडियो .. सक्दो सेयर गर्नुहोला !!

आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *