गायिका भावना रेग्मीको ‘सुदुरको छोर्याटी’ बोलको तिज गीत सार्वजनिक ( भिडियो सहित )

गायिका भावना रेग्मीको लय, शब्द तथा स्वरमा ‘सुदुरको छोर्याटी’ बोलको तिज गीत सार्वजनिक भएको छ। सुदुरपश्चिमको शैली र भाषा प्रयोग गरिएको गीतको भिडियोमा हेरुका लामा र सरिता कुँवर लाई फिचर गरिएको छ । कृष्ण श्रेष्ठको सिनेमाटोग्राफी रहेको गीतमा दिनसन शाहको सम्पादन र राजिब बलामीको निर्देशन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *