राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिको सपथ ग्रहण

राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले सपथ ग्रहण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *